Clarification on Hardware procurement DC


Flood Information
!!! मिति २०७५-०५-२५ गते विहान ५ः३० बजे आज राती करिव २ बजे देखि पूर्वका झापा, मोरङ, ईलाम, सुनसरी, सप्तरी, सिराहा लगायत जिल्लामा भारी वर्षा भईरहेकोले निन्दा, बिरिङ, वुढीखोला, त्रियुगा लगायत उक्त जिल्ला भएर बहने साना नदीहरूमा बहाव बेलुका सम्मै उच्च हुने हुँदा उच्च सतर्कता अपनाऔ !!!